अर्घाखाँचीमा जीप दुर्घटना १३ जना घाइते

बैशाख २०,महेश भुसाल

 

अर्घाखाँचीको ठाडा गाविसमा आइतबार आज दिउसो  भएको जीप दुर्घटनामा १३ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ । 

भारतको दिल्लीबाट सन्धिखर्क आउदै गरेको युपी १४ सिडी ९५५४ नम्बरको भारतीय नम्बर प्लेटको विनर जीप ठाडा ५ चाक्ला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सीनाले बताए ।  

गम्भीर घाइते ३ जनालाइ उपचारकालागि बुटबल पठाइएको र अरु घाइतेको प्राथमीक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter