९ दिनपछि तीनजनाको जीवितै उद्धार

भूकम्पमा फसेकाहरुको उद्धार गर्ने क्रममा सशस्त्र प्रहरीले फेरि अर्को सफलता हात पारेको छ । सशस्त्र प्रहरीको उद्धार टोलीले आइतबार सिन्धुपाल्चोक स्याउलीका तीनजनाको जीवितै उद्धार गरेर आफ्नो बहादुरी प्रदर्शन गरेको हो । 

स्यालीका ३५ वर्षका ज्ञानकुमार खत्री, २६ वर्षका कञ्चन खत्री र ६० वर्षिया धनकुमारी खत्रीको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिपसिंह कार्कीको टोलीले उनीहरुको ९ दिनपछि उद्धार गरेको हो । यसअघि पनि सशस्त्र प्रहरीले काठमाडौंमा केहीको जीवितै उद्धार गरेको थियो ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter