वेवारिसे भरुवा बन्दुक पड्कदा अर्घाखाँचीमा भाईको मृत्यु दाई गम्भीर घाइते

बैशाख २२, महेश भुसाल


अर्घाखाँचीको सिमलपानी गाविसमा वेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन ।

 

सिमलपानी गाविस वाड न. १ बिक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको वेवारिसे भरुवा बन्दुक पड्कदा स्थानीय सात बर्षिय जीबन घर्ती मगरको ज्यान गएको र  जीबनका दाजु शेरबहादुर घर्ती मगर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यलय ठाडाले बताएको छ ।

 

घर नजिकै मानिस नबस्ने  यमबहादुर परियारको घरमा भरुवा बन्दुक देखेपछि पड्काउन खोज्दा जीबनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए ।  भरुवा बन्दुक कस्ले केको लागि राखेको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक तिमिल्सिनाको भनाइ छ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter