भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३७ सय नाघ्यो

काठामाडौं, वैशाख १४ – (अपडेट) बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ७ सय भन्दा धेरै रहेको पुष्टि भएको छ । सरकारले २ बजे दिएको जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या तीन हजार ७ सय २३ पुगेको छ । 

नेपाल प्रहरीले दिउँसो २ बजे दिएको जानकारी अनुसार भुकम्पबाट मृतकको संख्या (३७२३), घाइते (६५१५) :

उपत्यका : मृतक: १३०२, घाइते: ४२२८
काठमाण्डौ - ९१३
२०७२-०१-१४ २:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३७२३), घाइते (६९१३) :
उपत्यका : मृतक: १३०२, घाइते: ४२२८
काठमाण्डौ - ९१३
ललितपुर - १५५
भक्तपुर -२३४

पूर्व क्षेत्र : मृतक ५०, घाइते: १०७
भोजपुर -२
सुनसरी- ७
सोलु - २१
ओखलढुङगा - १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१

मध्य क्षेत्र : मृतक २१३८, घाइते: २२८१
रामेछाप – २६
सिन्धुपाल्चोल – ९४४
धनुषा- १
मकवानपुर -३३
रसुवा – १५०
दोलखा -४६
काभ्रे -१९३
चितवन -५
नुवाकोट ‍- ४२२
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १

पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २७७
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४

मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १

शनिबार र आइतबार गएको ठूलो भूकम्प तथा त्यसपछि आएका भूकम्पको धक्काका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहातको कामलाई तीव्रता दिएको सरकारले जनाएको छ ।


Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter