2072-08-08 "Nametine Yad"(Episode-101) मंसिर ८ गतेको कार्यक्रम नमेटिने याद डाउनलोड गर्नुहोस अनी सुन्नुहोस...

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-08-08 (2015-11-24) (Episode-101)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली  अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
           रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
          रेडियो मनासलु एफ.एम. गोरखा र अनलाईन रेडियो सप्तरङ्गी एफ एम मुम्बई ।


बिषय : प्रेम सम्बन्धमा धोका पाउनु, राम्रो हो या नराम्रो ?

२०७२ साल मंसिर ८ गते मंगलबार 
  
नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र घनश्याम पौडेल । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ ।  

यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने,,,,,

माेबाईलबाट : तलको "click here to download" मा किलिक गनुहोस…. अथबा त्यसरी नभए, तलकाे click here to download मा गएर long press गरेर Save Link मा किलिक गर्नुहाेस् ।

कम्प्युटरबाट : तलको "click here to download" मा गएर Mouse Right click गरि Save Link As मा किलिक गनुहोस….
 
     
      
Listen And Download High Quality

कार्यक्रम सुन्नु र डाउनलोड गरिदिनु भएकोमा धेरै धन्यबाद.......

मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter