सन्धिखर्कमा केही दिन देखि हराएका व्यक्ति झुन्डिएको अवस्थामा फेला
Posted date:
Saturday, August 15, 2015
On 7:20 PM
गत
बिहिवार बिहान देखि बेपत्ता भएका रिजालको खोजी गर्दा शनिबार उनलार्इ फेला
पारिएको थियो । मृत्युको कारण खुल्न सकेको छैन । रिजाल सन्धिखर्क
नगरपालिका वार्ड नं. ४ आमडाँडा स्थायी घर भई हाल सन्धिखर्कको हटारीमा
सपरिवार बस्दै आएका थिए ।