भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

वैशाख ११ – डिफेण्डीङ च्याम्पियन नेपाल काठमाडौंमा जारी १४ वर्षमुनीको क्षेत्रीय किशोरी एएफसी च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई १–० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालको जितमा खेलको ४६ औं मिनेटमा निर्मला उपाध्ययले एकमात्र निर्णाएक गोल गरिन । प्रतियोगितामा लगातार चौथो जित हात पारेको नेपालले उपाधिका लागि इरान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter