2070-12-18 "Nametine Yad" यही चैत्र १८ गतेको कार्यक्रम नमेटीने याद सुन्नुहोस अनी डाउनलोड गर्नुहोस........एकोहोरो हुनुहुनेछ ।

कार्यक्रम : नमेटीने याद
मिति : 2070-12-18 (2014-04-01)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची
बिषय : बिबाहको नाम दिएर गाँसिएका सम्बन्धहरु, किन बिबाहसम्म पुग्नै नपाइ टुङ्गीन्छन् होला ? 

२०७० साल चैत्र १८ गते मंगलबार

नमस्कार !
म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र लक्ष्मण घिमिरे/नेत्र मरासिनी ।
कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । र कार्यक्रममा सञ्चालक महेश भुसाल र प्राबिधिक साथी लक्ष्मण घिमिरे/नेत्र मरासिनी रहन्छौ…..
यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….
लामो छैन मात्र 8 MB  को  हो……


Listen And Download


Download: click here to download

एकपटक सुन्नुहोस तँपाइ एकोहोरो हुनुहुनेछ…..
तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......

कसैको सम्झनालाई मनमा अल्झाउँछ ।

एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
नमेटीने याद हो यो याद बल्झाउँछ ।
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter