चुनाव...........

चुनाव अर्थात भोट भनेको मन र विचारको कुरा हो । मन र विचार मागेर नपाईने चिज भएको कारण चुनावी मत दान गर्दा , भोट हाल्ने पार्टीको जात धर्म र कुल खान्धानको अध्यन गरि आफुले र आफनो परिवारलाई पनी स्वतन्त्र पूर्वक मत दान गर्ने अधिकार दियौ भने मात्र हाम्रो पहिचान सभ्य र भव्य हुन्छ भन्ने मेरो बुक्षmाई रहेको छ ।

 

 

 

 








मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter