Interview with Mahesh Bhusal On Program Sahityik upahar

प्रत्येक मंगलबार राती सवा ९ बजे देखि, रेडियो देउराली १०१ मेगाहर्ज र रेडियो अर्घाखाँचीमा १०५.८ मेगाहर्ज बाट प्रसारण हुँदै आइरहेको कार्यक्रम साहित्यिक उपहारू को शृङ्खलामा, अतिथिको रुपमा म महेश भुसाल आएको छु । संयोगले कार्यक्रम नमेटिने याद को सोही समय र सोही स्टुडियोमा बोल्ने अवसर मिलेको छ, मेरा प्रिय स्रोताहरु लाई सम्झिने अवसर मिलेको छ, आफ्नो कार्यक्रममा निम्ता दिएर बोल्ने अवसर दिनु भएकोमा कार्यक्रम साहित्यिक उपहारू का प्रस्तोता प्रिय भाइ  Avynab Chauhan लाई मनै देखि धन्यवाद । 

सुनौ कार्यक्रम साहित्यिक उपहारका प्रस्तोता अभिनभ चौहानले..........    
  
महेश भुसालसँग लिएको अन्तरवार्ता

Listen And Download



Download : click here to download
              
 Note : कम्प्युटरबाट Audio download गर्नको लागि माथीको "click here to download" मा Mouse right click गरि "Save Link As" मा किलिक गर्नहोस ।
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter