2072-06-12 "Nametine Yad"(Episode-95) यही असोज १२ गतेको कार्यक्रम नमेटिने याद सुन्नुहोस अनी डाउनलोड गर्नुहोस...

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-06-12 (2015-09-29) (Episode-95)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली  अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
           रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
          रेडियो मनासलु एफ.एम. गोरखा र सप्तरङ्गी अनलाइन रेडियो मुम्बई बाट ।

बिषय
: हामीले सत्य भनेर पढिरहेका इतिहास र उपन्यासले प्रेम गर्नेहरुको व्यवहारमा कस्तो प्रभाव पार्छ ?

२०७२ साल 
असोज १२ गते मंगलबार   
 
नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र बिष्णु खनाल । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  

यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा
किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो……  

Listen And Download 
 

कार्यक्रम सुन्नु र डाउनलोड गरिदिनु भएकोमा धेरै धन्यबाद.......    
      
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter