2071-09-29 "Nametine Yad"(Episode-70) यही पौष २९ गतेको कार्यक्रम नमेटिने याद सुन्नुहोस अनी डाउनलोड गर्नुहोस...

कार्यक्रम : नमेटीने याद
मिति : 2071-09-29 (2015-01-13) (Episode-70)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची
बिषय : प्रेम सम्बन्ध सुरुवात गर्दा, किन पुरुषले मात्र प्रेम प्रस्ताव राख्छन् ?                 
२०७१ साल पौष २९ गते मंगलबार
 
नमस्कार !
म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र नेत्र मरासिनी ।
कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….
लामो छैन मात्र 9 MB  को  हो……
 

Listen And Download


Download : click here to download

एकपटक सुन्नुहोस तँपाइ एकोहोरो हुनुहुनेछ…..
एकपटक सुन्नुहोस तँपाइ एकोहोरो हुनुहुनेछ…..
तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......  

कसैको सम्झनालाई मनमा अल्झाउँछ ।
एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
नमेटीने याद हो यो याद बल्झाउँछ । 

मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter