2071-08-09 "Nametine Yad"(Episode-65) यही मंसिर ९ गतेको कार्यक्रम नमेटीने याद सुन्नुहोस अनी डाउनलोड गर्नुहोस........एकोहोरो हुनुहुनेछ ।

कार्यक्रम : नमेटीने याद
मिति : 2071-08-09 (2014-11-25) (Episode-65)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची
बिषय : प्रेममा उमेरको भुमिका कस्तो रहन्छ ? 
      

 २०७१ साल मंसिर ९ गते मंगलबार

नमस्कार !
म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र नेत्र मरासिनी ।
कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….
लामो छैन मात्र 8 MB  को  हो……

Listen And Download


Download : click here to download

एकपटक सुन्नुहोस तँपाइ एकोहोरो हुनुहुनेछ…..
तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......

 

कसैको सम्झनालाई मनमा अल्झाउँछ ।

एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
नमेटीने याद हो यो याद बल्झाउँछ ।      
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter