2070-08-11 "Nametine Yad" यही मंसिर ११ गतेको कार्यक्रम नमेटीने याद सुन्नुहोस अनी डाउनलोड गर्नुहोस........एकोहोरो हुनुहुनेछ ।

कार्यक्रम : नमेटीने याद
मिति : 2070-08-11
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची
बिषय : सम्बन्धमा बिश्वास हुँदा हुँदै पनि, किन त्यो बिश्वास निश्चित समयमा गएर विलाप हुन्छ होला ? 

२०७० साल मंसिर ११ गते मंगलबार

 नमस्कार !
म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र नेत्र मरासिनी/लक्ष्मण घिमिरे ।
कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । र कार्यक्रममा सञ्चालक महेश भुसाल र प्राबिधिक साथी नेत्र मरासिनी/लक्ष्मण घिमिरे रहन्छौ…..
यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….
लामो छैन मात्र 17 MB  को  हो……

Listen And Download  



एकपटक सुन्नुहोस तँपाइ एकोहोरो हुनुहुनेछ…..
तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......

कसैको सम्झनालाई मनमा अल्झाउँछ ।
एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
नमेटीने याद हो यो याद बल्झाउँछ ।

मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter